१२ बैशाख २०८१, बुधबार

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु


करेन्ट

सुनसरी, श्रावण २३ । सुनसरीको धरान उपमहानगरपालिका-१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका गुरुङलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !