६ जेष्ठ २०८१, आइतबार

Tag: ओली समूह

सामाजिक विकास मन्त्री रावलले छाडे ओली समूह, अव के होला कर्णाली प्रदेश सरकार ?

सुर्खेत । कर्णाली प्रदेश सरकारलाई लक्षित गर्दै नेकपाका दुवै पक्षले आ-आफ्नो पक्षमा सांसद तान्ने क्रमलाई तीव्रता दिएका छन् । प्रचण्ड-नेपाल समूह आफ्नो पक्षमा प्रदेशसभामा स्पष्ट बहुमत पुर्‍याउन र ओली समूह सरकारलाई अल्पमतमा पार्दै अप्ठेरो बनाउन तल्लीन छन् । यो समाचार आजको कान्तिपुर