१७ असार २०८१, सोमबार

Tag: एकीकृत समाजवादी

एमालेका थप २ सांसद एकीकृत समाजवादीमा

जनकपुरधाम । नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । प्रदेश २ का सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर एकीकृत समाजवादी दल रोजेका हुन् । सांसद विश्वकर्मा र