ऋण

  • युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण

    ८ मंसिर, काठमाडौं । उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ । विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका १६ देखि ४० वर्ष उमेर समूहका युवालाई पहिलो चरणामा ५ अर्ब रुपियाँ बराबरको […]

  • kp_oli_cabinet

    प्रधानमन्त्री रोजगार कार्यक्रमः विश्व बैंकसँग १३ अर्ब ऋण लिइँदै

    १४ साउन, काठमाडौं । बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको छ । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) बाट १२० मिलियन अमेरिकी डलर (१३ अर्ब रुपैयाँ) ऋण लिन सरकारले वार्ता टोली नै गठन गरेको छ । प्रधानमन्त्री रोजार कार्यक्रमका लागि यस वर्ष ५ […]

  • भारतको ऋण अब रेल र सडकमा

    ३१ जेठ, काठमाडौं । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो अंश रेल र सडक पूर्वाधारमा खर्च गरिने भएको छ । दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समीक्षा बैठकमा उक्त रकम पुननिर्माणबाहेकको क्षेत्रमा खर्च गर्ने समझदारी जुटेको हो […]

  • Nepal rastra Bank

    सहुलियतपूर्ण ऋण दिने व्यवस्था मिलाउन आग्रह

    २५ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बैङ्कले आज सूचनामार्फत बैङ्क तथा वित्तीय संस्थालाई कार्यविधि बमोजिम योग्य र इच्छुक नागरिकले आफ्नो अनुकूल शीर्षकमा कर्जा दिन तथा व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरेको छ […]

  • money

    भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

    ११ कात्तिक, काठमाडौँ । भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब एक हजार ३००पीडितले […]

  • Nepalpatra

    तेइस अर्ब सहुलियत ऋण

    २५ असोज, काठमाडौँ । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष […]

  • udayapur siment factory

    क्षमता दोब्बर बनाउन उदयपुर सिमेन्ट उद्योगले सरकारसँग माग्यो २ अर्ब १२ करोड ऋण

    २ फागुन, उदयपुर । उदयपुर सिमेन्ट उद्योगले नेपाल सरकारसँग २ अर्ब १२ करोड ऋण माग गरेको छ । आगामी चार वर्षभित्र सरकारको ऋण तिर्ने कार्ययोजनासहित क्षमता दोब्बर बनाउन ऋण मागेको हो । उद्योगका लेखा शाखा प्रमुख कमल पौडेलले औद्योगिक क्षेत्रका विभिन्न विज्ञको टोली बोलाएर परामर्श गरी ऋण माग गरेको बताए । ‘उद्योगको उत्पादन क्षमता दोब्बर […]

  • solar

    सोलार जडान गर्दा २० हजार अनुदान र बिनाधितो कर्जा, के के चाहिन्छ कागज? कुन बैंकबाट पाइन्छ ऋण?

    काठमाडौं । सरकारले यो अर्थिक वर्षबाट सहरी सौर्य उर्जा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशत सम्म दने घोषणा गरेको छ। अघिल्लो आर्थिक वर्षमा १० हजार सौर्य उर्जा जडान गर्ने लक्ष्य राखे पनि बजेट अभावका कारण १३ सय मात्रै बितरण गरेको बैकल्पिक उर्जा प्रबर्दन केन्द्र सहरी सौर्य उर्जा […]