१८ बैशाख २०८१, मंगलबार

नाकले पत्ता लगाउन सकिन्छ लिंगको आकार


एजेन्सी, पुरुषहरुको लिंग प्राय बाङ्गो, टेडो, पातलो, मोटो आदि विभन्न प्रकारको हुन सक्छ । अनुसन्धान कर्ताका अनुसार लिंगको आकारले यौन आनन्दमा त्यति प्रभाब पार्दैन । तथापि धेरै सेलिब्रेटीहरु भन्ने गर्छन,यौन आनन्द प्राप्त गर्नका निम्ती आफुलाई चाहिने लिंगको आकार यत्रो हुनु पर्छ भन्ने कुरा । अनुमानको भरमा पनि कतिपय अवस्थामा लिंगको साइज पत्ता लगाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनको एउटा अनुशन्धान अनुसार पुरुषहरुको अनुहारको बनावट अनुसार लिंगको आकार पनि थाहा पाउन सकिन्छ । अफ्रिकीको अनुहार लाम्चो र मोटो साइजको हुन्छ सोहि अनुसार उनीहरुको लिंग मोटो र लामो हुन्छ भन्ने गरिएको छ । त्यसकारण कुनै पनि पुरुषहरुको नाकले पनि पत्ता लगाउन सकिन्छ उसको लिंगको आकार कत्रो छ भनेर ? कुनै मानिसको लिंगको आकार पत्ता लगाउनु पर्यो भने उसको उसको नाकमा ध्यान दिनुहोस् उसको तल्लो भागमा नभएर । महिलाहरुलाई यो बिषयमा जिज्ञासा हुन सक्छ । एउटा अध्ययन अनुसार पुरुषहरुको नाकको साइजिले उसको लिंगको आकार कत्रो छ भन्ने जानकारी दिन्छ । कुनै पुरुषहरुको नाक अलिलामो अथवा लाम्चो साइजको उसको लिंग लामो हुन्छ । बढि थेप्चो नाक भएकाहरुको मोटो हुन सक्छ । यो कुरा सबै पुरुषमा नहुन पनि सक्छ तर धेरै पुरुषहरुको नाकको आकार अनुसार उसको लिंगको आकार पत्ता लगाउन सकिने कुरा उक्त अध्ययनले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !