९ मंसिर २०८१, आइतबार

जानिराखौं, सेक्सकाे समयमा के-के हुन्छ ?


sexual

सेक्सको लागी महिला र पुरुष दुई जातको आवश्यक्ता पर्दछ । मानब होस वा पशु सबैलाई सेक्सको जरुरत पर्दछ । १२/१३ बर्ष पुगेपछि मानिसलाई सेक्सको अवश्यक्ता पर्दै जाने बैत्रानिकहरुले बताउने गरेका भएपनि पुरुष २५ बर्ष र महिला २५ बर्ष भएपछि बिबाह गर्ने र त्यसपछि गर्ने सेक्सलाई नेपालमा सरकारले बैध ठान्दछ । यानिकी लुकिछिपी त्यसभन्दा अगाडी पनि सेक्स र बिबाह गर्ने गरिएको छ । सेक्स आनन्द प्राप्त गर्न, जिबनलाई सुखमय पार्न महत्वपूर्ण भूमिका खेल्ने काम मात्र नभएर यसले सन्तान उत्पादन गरि प्रकृतिको संरक्षण गर्ने काम गर्दछ ।

  • एक पटकको मैथुनबाट जति विर्य निस्कन्छ त्यसमा ३० देखी ४० करोडसम्म शुक्राणु हुन्छ ।
  • सेक्स गर्दा तनाव कम हुनुको साथ–साथ शरीरमा भएको विभिन्न दुखाईपनि कम हुन्छ ।
  • लगभग २५ प्रतिसत पुरुषहरु वर्तमान समयमा सेक्सको बारेमा सोचि रहेका हुन्छन् ।
  • यौनको क्रममा महिला र पुरुष दुवैको दिलको धड्कन १४० प्रति मिनेट सम्म पुग्ने गर्दछ ।
  • प्राय महिलाहरु ४० बर्षको उमेर सम्ममा ३ हजार पटक सम्म सेक्स गर्ने गर्छन् ।
  • पुरुषको लिंगबाट विर्य निस्कने गति ३६.९ किलोमिटर प्रति घण्टा हुँन्छ ।
  • एक साधारण पुरुषको अण्डकोषमा यति शुक्राणु हुन्छन् कि त्यसलाई ४०४ मिटरसम्म फैलाएर राख्न सकिन्छ ।
  • एउटा सानो क्यापसुलमा यति शुक्राणु अँट्छन जसले बर्तमान पृथ्विमा भएको मनुष्य भन्दा ज्यादा जनसंख्या बनाउन सक्नेछ ।
  • यौन गरेको अवस्थामा महिलाहरुको स्तन र यौनि बाहेक नाकको भित्रि भागपनि फुल्दछ ।
  • ज्यादा रक्सि पिउने पुरुषहरुलाई सबैभन्दा पहिले रिजेक्ट गर्छन महिलाहरु ।
  • पुरुषहरु आफ्नो जिवन काल भरिमा १७ लिटर विर्य निकाल्ने गर्छन् ।
  • लगभग ७५ प्रतिशत पुरुषहरुको विर्यपतन ३ मिनेट भन्दा कम समय भित्रमा हुन्छ ।
  •  एक दिनमा लगभग १०० करोड मान्छे सेक्स गर्छन् ।
  • ८३ प्रतिशत महिलाहरु आफ्नो जोडिको लिंगको आका बाट सन्तुष्ट छन् भने बाँकि १७ प्रतिशत अुन्तुष्ट छन् ।
  •  विर्यलाई विर्य बैंकमा १९६.६ डिग्री सेल्सियसको तापक्रममा राखेको हुन्छ । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !