८ बैशाख २०८१, शनिबार

यी चिजहरु राम्रोसँग खाएमा हुन्छ यौन क्षमतामा वृद्धि


यस्तो ओठ हुने महिला बढी कामुक हुन्छन्

हामीले दैनिक भोजन गर्ने खानेकुराहरुमा यस्ता केही चिजहरु हुन्छन् जसले व्यक्तिका यौन दुर्वलता तथा शारीरिक कमजोरीहरुलाई विना कुनै औषधिको सेवन दूर गरिदिन सक्छन् ।

महत्वपूर्ण कुरा केवल यो हो की तपाइँले यसलाई सही तरिकारले मिलाएर सेवन गर्नुपर्ने हुन्छ । मानिसको यौन दुर्वलता हटाइदिने र यौन क्षमता बढाइदिने केही खानेकुरा यस्ता छन् :

१. गाजरको हलुवा

हरेक दिन गाजरको हलुवासँगै दुध पिनाले व्यक्तिको यौन दुर्वलता कम हुने र यौन रुची बढ्ने गर्छ ।

२. हलेदो

पुरुषमा यौन क्षमता बढाउन तथा शुक्रकिटको स्वास्थ्यका लागि हलेदो पनि निकै उपयोगी हुन्छ । हलेदो पिँधेर वा बेसार नै भएपनि महमा मिलाएर नियमित रुपमा खानाले यौन दुर्वलता कम हुन्छ । साथै यसले व्यक्तिको रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

३. प्याज

प्याजले मानिसको यौन क्षमता बढाउँछ भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो त्य हो की प्याजलाई नियमित रुपमा खानाले व्यक्तिको यौनेच्छामा वृद्धि हुनुका साथै महिलाहरुमा महिनावारीको समस्या पनि कम हुन्छ ।

४. दालचिनी

हरेक दिन बिहान तथा बेलुकी दुई ग्राम दालचिनीको धुलो दुधमा मिलाएर पिउनाले व्यक्तिमा यौन क्षमतामा वृद्धि हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !