१८ बैशाख २०८१, मंगलबार

मानव शरीर सम्वन्धी केहि आस्चर्यजनक तथ्यहरु


human body fact

– राम ठकुरी

हाम्रो शरिरको बहिरी बनावट सामान्य देखिए पनि भित्री बनावट अत्यन्तै जटिल छ । शरिरका भित्री प्रणाली ,अङ , तन्तु , ग्रन्थी र कोषहरु जटिल हुनुको साथै त्याहा हुने विभिन्न प्रकारका जैबिक प्रकृया बिशेश प्रकारले सन्चालन भैराखेका हुन्छन । हामिले विचारै नगरेको हाम्रो शरिर सम्भन्धी केहि आस्चर्यजनक तथ्यहरु यस प्रकार छन ।

१. हामीले एक अर्कालाई अंकमाल गर्दा अक्सिटोसिन (oxytocin) नामक रसायन उत्पादन हुन्छ जस्ले हाम्रो शरिर र मस्तिस्क लाई स्वस्थ्य बनाउन सहयोग पुर्याउछ ।

hugging
२. हाम्रो शरिरमा भएको प्रत्यक परमाणु हरु करोडौ बर्ष पुरानो हो जुन एउटा यौगिक बाट अर्को यौगिकमा रुपान्तरण भैराखेको छ । हामिले खाएको खानामा भएको अणुहरु हाम्रो शरिरमा भान्डार भइ शरिरको बृद्धी भइ रहेको हुन्छ भने शरिर बाट निस्कासित बस्तु र मानिसको मृत शरिरको दाह सन्स्कार गरिसके पछी शरिरमा भएको परमाणुहरु बायुमन्डल , माटो र वनस्पतीमा सिन्चित भएर रहन्छ । यि परमाणुहरु विभिन्न यौगिकको रुपमा जैविक चक्र्मा सम्लग्न भइ रहने हुँदा उहि परमाणु एक पछी अर्को गर्दै नयाँ शरिर निर्माणमा सम्लग्न हुन्छ्न ।

३ .एउटा मानिशको औंठाछाप मात्र नभै खुट्टाको पन्जा र जिब्रोको छाप पनि अरु कुनै पनि मानिश को सँग मिल्दैन ।

४. हाम्रो शरिरको सबै भन्दा बलियो मांशपेशी जिब्रो हो ।
५. हामी निदाएको बेलामा हाम्रो सुंघने शक्ती हुँदैन ।
६ .जिवन भरी हामिले देख्ने सपना लाई औसतमा हिसाब गर्दा प्रती बर्श हामी करिव १५०० वोटा सपना देख्छौ ।

deraming

 

७ .भर्खरै जन्मेको बक्चाले कालो र सेतो रङ मात्र देख्न सक्छ ।
८ .कालो भन्दा गोरो बर्णको मानिशको छाला छिटो चाउरी पर्छ ।
९ .कागजमा भन्दा कम्प्युटरमा पढ्ने क्ष्यमता हाम्रो २५% ले कम हुन्छ ।
१० .आखा खोलेर हाछिउ गर्न अशम्भव हुन्छ ।

sneezing
११ .हाम्रो मस्तिस्क दिउशो भन्दा राती सकृय हुन्छ ।
१२ .हाम्रो शरिर को दाया भागलाई बाया मस्तिस्कले नियन्त्रण गर्छ भने बाया भागलाई दाया मस्तिस्कले नियन्त्रण गर्छ ।

१३. मानव मस्तिस्कले इन्साइक्लोपेडिया बृटानिकाले भन्दा ५ गुणा बढी सुचना भन्डार गर्न सक्छ ।
१४ .हाम्रो तिग्राको हाड फिमर सबै भन्दा बलियो हाड हो ।
१५ .शरिरको सभै भन्दा कडा बस्तु हाम्रो दांतको इमामेल हो ।
१६. खुट्टाको भन्दा हातको नङ ४ गुणा छिटो बढने हुन्छ ।

nails
१७. महिला भन्दा पुरुषको शरिरमा रगतको मात्रा बढी हुन्छ ।

१८. ४ सेकेन्डमा एउटा रातो रक्त कण ले शरिरको पुरै भाग को चक्कर लगाउन सक्छ ।
१९. मानिशको मृत्यु पछी पनि कपाल र नङको बृदी हुन्छ ।
२० .हाम्रो दुइवोटा आखा मध्य एउटाको दृश्य शक्ती बढी हुन्छ ।
२१ .मानिशको शरिर मा करीब १ लाख वोटा कपाल हुन्छ ।
२२. हाम्रो शरिरको रक्त नली ९७,००० किलोमिट र लामो हुन्छ ।
२३ .पुरुषको भन्दा महिलाको कपाल को ब्यास करिव आधाले कम हुन्छ ।
२४ .मानिशले जिवन भर निकाल्ने -याल करिव २ वोटा पौडी पोखरी भरिको पानी जती हुन्छ ।
२५. मानिश को शरिरको सभै भन्दा ठुलो कोष महिलाको अन्ड हो भने सानो कोष पुरुषको सुक्रकिट हो ।

egg and sperm of human
२६ .प्राय गर्भवती महिलाले सुरु सुरुमा भ्यागुतो , जुका र गमला मा रोपेको बिरुवा को सपना देख्ने गर्छ्न ।

२७. हाम्रो नाकले ५०,००० जती फरक फरक गन्धा पता लगाउन सक्छ ।
२८. जुम्ल्याहा मानिश बहेक अरु हरेक मानिसको शरिरको गन्ध फरक फरक हुन्छ ।
२९. ६० बर्श को उमेर सम्ममा मानिशको जिब्रोको करिव ५० % स्वाद थाहा पाउने तन्तु नस्ट भएर गैसकेको हुन्छ ।
३० .९० % भन्दा बढी रोग चिन्ताको कारणले लाग्दछ ।

stress
३१. मानिशको टाउको शरिर बाट छुटिएको १५ देखी २० सेकेन्ड सम्म चेतनशिल भैरहन्छ ।

३२. शरिरको उचाइ बेलुका भन्दा बिहान करिब १ सेन्टिमिटर बढी हुन्छ ।
३३ .स्टिल भन्दा हाड ५ गुणा बलियो हुन्छ ।
३४ .हाम्रो शरिरमा १ मिनेट्मा ३०,००,००,००० वोटा कोषहरु मर्दछ्न भने एक बयस्क मानिसको शरिरमा १ दिनमा ३,००,००,००,००,००० वोटा नयाँ कोष को निर्माण हुन्छ ।
३५ .गर्मी भन्दा जाडी महिनामा हामी नराम्रो सपना धेरै देख्छौ ।
३६ .देब्रे भन्दा दाइने हात चल्ने मानिश औसत ९ बर्श बढी बाँच्छन ।
३७. प्रती दिन प्रती ब्यक्तीले औसत ७०,००० फरक फरक बिचार मनमा ल्याउद्छ्न ।

thinking
३८. मानिसले आफै घाटी अठ्याएर आत्महत्या गर्न अशम्भव हुन्छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !