१० कार्तिक २०७७, सोमबार

चाडपर्वले सद्भाव प्रगाढ तुल्याउँछः प्रदेशका प्रमुख पन्त



शर्मिलाकुमारी पन्त

सुदूरपश्चिम, २ कात्तिक । सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता भ्रातृत्व एवं पारस्परिक सहयोगलाई प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।

दशैँतिहार तथा छठ पर्वका शुभअवसरमा आज दिनु भएको शुभकामना सन्देशमा पन्तले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै कोभिड—१९ सङ्क्रमणबाट सजग रही सुरक्षित तवरले पर्व मनाउन आग्रह गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डोटी, १० कात्तिक । डोटी जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशमीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ ।

बैतडी, १० कात्तिक । बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसाबले दशैंँ मनाईएको छ । सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक दशैंँ मनाइँदै आएको हो ।

बैतडी, ८ कात्तिक । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ

बैतडी, २ कात्तिक । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको