१३ बैशाख २०८१, बिहिबार

Tag: शर्मिलाकुमारी पन्त

चाडपर्वले सद्भाव प्रगाढ तुल्याउँछः प्रदेशका प्रमुख पन्त

सुदूरपश्चिम, २ कात्तिक । सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता भ्रातृत्व एवं पारस्परिक सहयोगलाई प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ । दशैँतिहार तथा छठ पर्वका शुभअवसरमा आज दिनु भएको शुभकामना सन्देशमा पन्तले सम्पूर्ण नेपालीमा सुख, शान्ति,