२३ बैशाख २०८१, आइतबार

कांग्रेस भित्रको विवाद : केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित


Nepali-congress-Centre-office-Sanepa

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि जुटेका सभापति शेरबहादुर देउवा सहमतिको लागि बारम्बार प्रयास गरेपनि आन्तरिक विवाद समाधान नभएपछि केन्द्रीय समिति बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको बैठक बस्दै नबसी स्थगित भएको छ । सहमतिको प्रयासमा देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुबीच छलफल भएपनि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !