२३ बैशाख २०८१, आइतबार

भक्तपुर १ (क) मा कांग्रेसले जित्ने सम्भावना


१५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्रनम्बर १ (क) मा मतगणना जारी छ । प्रदेशसभा सदस्यको लागि भएको चुनावमा नेपाली कांग्रेस २ हजार ४ सय ३६ मतअन्तरले अग्रता लिएको छ ।

चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत र नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !