२५ बैशाख २०८१, मंगलबार

मन्त्रिपरिषद पुनर्गठनबारे परामर्शका लागि राष्ट्रपतिलाई भेटे नेकपा अध्यक्षद्वयले


प्रचण्ड र केपी ओली

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बुधबारै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् । राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !