१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रिपरिषद पुनर्गठन

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद पुनर्गठनको तयारीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू परिवर्तन गर्न सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग आवश्यक छलफल गरिसकेका छन् । माओवादी केन्द्रबाट गएका सबै मन्त्रीहरु फेर्न