२१ बैशाख २०८१, शुक्रबार

एमालेको सचिवालय बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने


केन्द्रीय सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक आज बस्दै छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा एमालेको सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा मुख्यत: उपराष्ट्रपति निर्वाचन बिषयमा निर्णय हुनुको साथै समसामयिक राजनीतिकका विषयमा पनि छलफल हुनेछ । आज नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने कार्यतालिका रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !