१४ बैशाख २०८१, शुक्रबार

Tag: उपराष्ट्रपतिको उम्मेदवार

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा एमालेको सचिवालय बैठक जारी रहेको हो । जारी बैठकमा मुख्यत: उपराष्ट्रपति निर्वाचन बिषयमा निर्णय हुनुको साथै समसामयिक राजनीतिकका विषयमा पनि छलफल भइरहेको छ । आज