८ बैशाख २०८१, शनिबार

Tag: निर्णय गर्ने

एमालेको सचिवालय बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक आज बस्दै छ । आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा एमालेको सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार आजको बैठकमा मुख्यत: