२६ बैशाख २०८१, बुधबार

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन मा३ २५ गते गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएसँगै रिक्त रहेको उनको स्थानमा उपनिर्वाचन हुन लागेको हो । यसअघि पुस १८ गते सोमबार राष्ट्रियसभाको उपनिर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !