७ जेष्ठ २०८१, सोमबार

Tag: माघ २५ गते

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने

काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन मा३ २५ गते गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएसँगै रिक्त रहेको उनको स्थानमा उपनिर्वाचन हुन लागेको