२५ बैशाख २०८१, मंगलबार

एमालेले पौडेलसहित चार जनालाई आजै सरकारमा पठाउने


विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जनालाई आजै सरकारमा पठाउने निर्णय गरेको छ । एमालेले पौडेलसहित चार जनालाई आजै सरकारमा पठाउने भएको हो ।

एमालेले पौडेलसहित ज्वाला साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारीलाई सरकारमा पठाउने भएको हो । एमालेले पौडेलसहित अन्य तीन जनालाई आजै सरकारमा पठाउने भारको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !