१४ बैशाख २०८१, शुक्रबार

डा. बाबुराम भट्टराईले लगाए बहिनी पार्वतीको हातबाट भाइटीका (फोटो फिचर)


डा. बाबुराम भट्टराई भाइटीका

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । उनले आफ्नी बहिनी पार्वती भट्टराईका हातबाट भाइटीका लगाएका हुन् ।

भट्टराईले भाइटीका लगाएपछिका तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘संयुक्त परिवारमा उल्लासमय भाइटीका ! बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण ! मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका !’

डा. बाबुराम भट्टराई भाइटीका डा. बाबुराम भट्टराई भाइटीका डा. बाबुराम भट्टराई भाइटीका डा. बाबुराम भट्टराई भाइटीका डा. बाबुराम भट्टराई भाइटीका डा. बाबुराम भट्टराई भाइटीका डा. बाबुराम भट्टराई भाइटीका डा. बाबुराम भट्टराई भाइटीका डा. बाबुराम भट्टराई भाइटीका

तस्वीर सौजन्य : डा. बाबुराम भट्टराईको फेसबुकबाट

यो पनि पढ्नुहोस्

एमाले अध्यक्ष ओलीले लगाए बहिनीहरुको हातबाट भाइटीका

प्रधानमन्त्री देउवाले पनि लगाएनन् यस वर्षको तिहारको भाइटीका

राष्ट्रपति भण्डारीले यो वर्षको भाइटीका किन लगाइनन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !