२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक आज साँझ ५ बजे बस्ने बताइएको छ ।

आखिर किन प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक ? भनेर जिज्ञाषा बढेको छ । बालुवाटार विशेष स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !