१३ बैशाख २०८१, बिहिबार

Tag: आकस्मिक बैठक

लघुवित्त पीडितहरु संसद भवन प्रवेशपछि गृहमन्त्रीले बोलाए सुरक्षा प्रमुखको आकस्मिक बैठक

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । लघुवित्त पीडितहरु नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा प्रवेश गरेपछि गृहमन्त्री श्रेष्ठले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाएका हुन् । गृहमन्त्री श्रेष्ठले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसंग गृह