२६ बैशाख २०८१, बुधबार

जसपाबाट राजीनामा दिएका यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी


उमेश यादव

विराटनगर । जसपाबाट राजीनामा दिएका उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि यादवले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

त्यस्तैगरी मेयर पदमा सक्रिय गौतमले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हालसम्म २ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !