२२ बैशाख २०८१, शनिबार

Tag: उमेश यादव

विराटनगरमा काँग्रेसका उम्मेदवार कोइरालाको फराकिलो अग्रता कायमै

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइरालाले फराकिलो अग्रता कायमै राखेका छन् । विराटनगर महानगरको जारी मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले १०३६३, नेकपा (एमाले) का सागर थापाले ७८८२ र