२४ बैशाख २०८१, सोमबार

पार्टीभित्र एक्ताबद्ध भए बहुमत पालिकामा जित्न सकिन्छ : निधि


विमलेन्द्र निधि

जनकपुरधाम । सत्तारुढ दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र एक्ताबद्ध भए बहुमत पालिकामा जित्न सकिने बताएका छन् । निधिले नेता तथा कार्यकर्तालाई एक्ताबद्ध भएर निर्वाचनको तयारी गर्न आग्रहसमेत गरे ।

आज जनकपुरस्थित १४औँ महाधिवेशनमा निर्वाचित पदाधिकारी एवं सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !