१२ बैशाख २०८१, बुधबार

Tag: विमलेन्द्र निधि

कांग्रेस नेता निधिद्वारा नेपाल–भारतबीच भएका सम्झौता तथा सहमतिको स्वागत

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधामन्त्री विमलेन्द्र निधिले काठमाडौँमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गरेका छन् । नेता निधीले आज विज्ञप्तिमार्फत यसले नेपाल–भारतबीच रहिआएको विशिष्ट सम्बन्धलाई थप बल पुर्याएको विश्वास व्यक्त गरेका