१४ जेष्ठ २०८१, सोमबार

Tag: पार्टीभित्र एक्ताबद्ध

पार्टीभित्र एक्ताबद्ध भए बहुमत पालिकामा जित्न सकिन्छ : निधि

जनकपुरधाम । सत्तारुढ दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र एक्ताबद्ध भए बहुमत पालिकामा जित्न सकिने बताएका छन् । निधिले नेता तथा कार्यकर्तालाई एक्ताबद्ध भएर निर्वाचनको तयारी गर्न आग्रहसमेत गरे । आज जनकपुरस्थित १४औँ महाधिवेशनमा निर्वाचित पदाधिकारी एवं सदस्यको प्रमाणपत्र