२५ बैशाख २०८१, मंगलबार

राजनीतिक दललाई स्थानीय चुनावमा भाग लिन गृहमन्त्री खाँडको आग्रह


बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँडले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव शान्तिपूर्ण हुने पनि बताए ।

आज कपिलबस्तुमा उद्घाटन गर्दै गृहमन्त्री खाँडले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गरेका हुन् । गृहमन्त्री खाँडले स्थानीय चुनाव निष्पक्ष तरिकाले हुने पनि बताए । आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्री खाँडले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !