१४ बैशाख २०८१, शुक्रबार

Tag: राजनीतिक दल

संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए । उनले भने, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उनले