२२ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनबीच निर्वाचनमा मिलेर जाने सहमती भइसक्यो : नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भइसकेको बताएका छन् ।

अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताए । आजदेखि सुरु भएको केन्द्रिय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !