२३ बैशाख २०८१, आइतबार

Tag: सहमती

सत्ता गठबन्धनबीच निर्वाचनमा मिलेर जाने सहमती भइसक्यो : नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भइसकेको बताएका छन् । अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताए । आजदेखि सुरु भएको केन्द्रिय कमिटीको बैठकमा