१९ बैशाख २०८१, बुधबार

राप्रपा नेपालको गोरखा अध्यक्ष बस्नेत सर्वसम्मत चयन


काठमाडौं । राप्रपा नेपालको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । बस्नेत अध्यक्षमा सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय गोरखा जिल्ला कार्य समिती गठन भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !