९ जेष्ठ २०८१, बुधबार

Tag: कुल बहादुर बस्नेत

राप्रपा नेपाल गोरखामा बस्नेत, महोत्तरीमा यानिखर चयन

काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तिब्रता दिएको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु धमाधम गठन भईरहेका छन् । यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा