६ बैशाख २०८१, बिहिबार

Tag: सर्वसम्मत चयन

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन

टीकापुर, कैलाली । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यसअघि पार्टीको संरक्षक रहेका चौधरीलाई टीकापुरमा भएको पहिलो महाधिवेशनले सर्वसम्मत चयन गरेको हो । पार्टी अध्यक्षमा यसअघि उहाँकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा