२२ बैशाख २०८१, शनिबार

एमसीसीको पक्षमा बोल्दै आएका महामन्त्री गगन थापाको सुरक्षा बढाइयो


गगन थापा

काठमाडौं । सरकारले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको सुरक्षा बढाएको छ । पछिल्लो समय महामन्त्री थापाले एमसीसीको पक्षमा बोल्दै आएपछि सुरक्षा खतरा हुन सक्ने भन्दै सरकारले सुरक्षा बढाएको हो ।

एक नेताका अनुसार गृह मन्त्रालयले एमसीसीको पक्षमा बोल्दै आएका अरू व्यक्तिको सुरक्षामा पनि ध्यान दिन निर्देशन दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !