११ बैशाख २०८१, मंगलबार

Tag: सुरक्षा

एमसीसीको पक्षमा बोल्दै आएका महामन्त्री गगन थापाको सुरक्षा बढाइयो

काठमाडौं । सरकारले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको सुरक्षा बढाएको छ । पछिल्लो समय महामन्त्री थापाले एमसीसीको पक्षमा बोल्दै आएपछि सुरक्षा खतरा हुन सक्ने भन्दै सरकारले सुरक्षा बढाएको हो । एक नेताका अनुसार गृह मन्त्रालयले एमसीसीको पक्षमा बोल्दै आएका अरू