१३ बैशाख २०८१, बिहिबार

Tag: गगनकुमार थापा

बालुवाटारमा प्रधानमन्त्रीसँग गगन र कृष्ण सिटौलाको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्ण सिटौलाको छलफल बालुवाटारमा जारी रहेको छ । कांग्रेसका महामन्त्री थापा र राष्ट्रियसभा सदस्य सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका हुन् ।