२२ बैशाख २०८१, शनिबार

डा. सीके राउतका कार्यकर्ताले हात भाँचिदिए : प्रदेश सांसद यादव


अशोक यादव

जनकपुरधाम । मधेस प्रदेशका प्रदेशसभा सदस्य अशोक यादवले डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आफ्नो हात भाँचिदिएको आरोप लगाएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न यादवलगायत मतदाता आउँदै गर्दा जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !