१३ बैशाख २०८१, बिहिबार

Tag: कार्यकर्ता

साझा उमेदवारलाई जिताउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साझा उमेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशन दिएका हुन् । अध्यक्ष नेपालले राष्ट्रिय सभा निर्वाचनमै केपी शर्मा