१० जेष्ठ २०८१, बिहिबार

Tag: हात भाँचिदिए

डा. सीके राउतका कार्यकर्ताले हात भाँचिदिए : प्रदेश सांसद यादव

जनकपुरधाम । मधेस प्रदेशका प्रदेशसभा सदस्य अशोक यादवले डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आफ्नो हात भाँचिदिएको आरोप लगाएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न यादवलगायत मतदाता आउँदै गर्दा जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा