२५ बैशाख २०८१, मंगलबार

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली ४ बजेदेखि अवरुद्ध हुँदै


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको बिहीबारदेखि सेवा अवरुद्ध हुने भएको छ । सर्वोच्च अदालतका स्रोतअनुसार अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुन लागेको हो ।

सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजे अगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !