२५ बैशाख २०८१, मंगलबार

डा. बाबुराम भट्टराईद्वारा उधौली पर्वको शुभकामना


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक पर्वहरू उधौली पर्व, धान्य पूर्णिमा, य:मरि पुन्हि, ज्यापूदिवसको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष डा. भट्टराईले सामाजिक संजालमा लेखेका छन्, “बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक नेपालमा आज (पौष ४) एकै दिन विविध ढंगले मनाइने साॅस्कृतिक पर्वहरू उधौली पर्व,धान्य पूर्णिमा,य:मरि पुन्हि,ज्यापूदिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! विविधताको सम्मान गरौं;इन्द्रेणी राष्ट्रिय एकता कायम गरौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !