२६ बैशाख २०८१, बुधबार

मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई


माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पाएका छन् । पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको स्रोतले बतायो ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले नेपाललाई जम्मा दिएको स्रोतले बतायो। स्रोतका अनुसार सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !