२० बैशाख २०८१, बिहिबार

लोसपावाट राजीनामा दिएका लेखी एमालेमा प्रवेश गर्दै


राजकुमार लेखी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेका लेखी एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् ।

स्रोतका अनुसार एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत उनको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको छ । एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !