३ जेष्ठ २०८१, बिहिबार

Tag: राजकुमार लेखी

लोसपावाट राजीनामा दिएका लेखी एमालेमा प्रवेश गर्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेका लेखी एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । स्रोतका अनुसार एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत