१८ बैशाख २०८१, मंगलबार

माधव नेपाललाई अर्को झड्का: माया ज्ञवाली एमालेको संसदीय दलको बैठकमा उपस्थित


माया ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ माया ज्ञवाली उपस्थित भएकी छन्।

राष्ट्रियसभा सदस्य कोमल ओलीले सामाजिक संजाल मार्फत बैठकमा समाजबादीमा सनाखत गरेकी ज्ञवाली एमाले बैठकमा उपस्थित भएको जानकारी गराएकी छन्।

उनले सामाजिक संजालमा लेखेकी छन्, ” नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता श्रद्धेय केपि ओलिज्युको अध्यक्षतामा दलको बैठक सुरु ! पार्टीका उपाध्यक्ष माननीय भिम रावल द्वारा पार्टीको एकता र एमसिसी बारे बिचार व्यक्त ! “


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !