६ बैशाख २०८१, बिहिबार

Tag: एमाले संसदीय दल

सुवास नेम्वाङले पाए एमाले संसदीय दलको उपनेताको जिम्मेवारी

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई आज संसदीय दलको उपनेतामा मनोनयन गरेका हुन् । इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् ।