९ जेष्ठ २०८१, बुधबार

Tag: माया ज्ञवाली

माधव नेपाललाई अर्को झड्का: माया ज्ञवाली एमालेको संसदीय दलको बैठकमा उपस्थित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ माया ज्ञवाली उपस्थित भएकी छन्। राष्ट्रियसभा सदस्य कोमल ओलीले सामाजिक संजाल मार्फत बैठकमा समाजबादीमा सनाखत गरेकी ज्ञवाली एमाले बैठकमा उपस्थित भएको जानकारी गराएकी छन्। उनले