१४ बैशाख २०८१, शुक्रबार

भीम रावलले पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउदै


भीम रावल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज १ बजे भेटवार्ता हुने भएको छ । ओली र नेपाल कार्यदल गठनको लागि आज भेट्ने भएका हुन् ।

स्रोतका अनुसार नेता नेपालले भेटको लागि ओलीलाई आफ्नै निवास कोटेश्वरमा बोलाएका छन् । तर, भेटवार्ताको स्थान भने तय भैसकेको छैन् । आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो लाग्नेछ । नेपालले आफ्नो तर्फबाट कार्यदलमा बस्ने भीम रावलको नाम ओलीलाई बुझाईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !